भारतले सीमा मिचेपछि ‘अति भयो’ सार्वजनिक

  ईनयाँपुस्ता  440 पटक हेरिएको

काठमाडौं : भारतले नेपाली भूमि अतिक्रमित गरेपछि अहिले नेपालमा आक्रोस व्याप्त छ। यसै सन्दर्भमा गीतमार्फत्समेत आफ्नो भूमि मिचिँदाको आक्रोस व्यक्त गरिएको छ।

डिएआर मुभिज एन्ड फिल्म्सले ‘सीमा मिचिँदा चुप बस्न नहुने’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा रामप्रसाद अवस्थीको शब्द र टीका पुनको स्वर रहेको छ।

सधैं समाचार लागि Click on 'Like'

गीतमा सीमा मिचिँदा चुप बस्न नहुने परि आए आफ्नो बलिदान दिन तयार रहेको सन्देश दिइएको छ। गीतको संगीत संयोजन भुवन प्रकाश बडूले गरेका छन्।

भिडियो-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार