सारसको शयर (तस्विरहरु)

  ईनयाँपुस्ता  311 पटक हेरिएको

लगातार वर्षासँगै राजधानी काठमाडौंको मुटुमै अवस्थित सैनिक मञ्चमा बुधबार सारसको समूह देखियो। काठमाडौंमा लगातार झरी परिरहँदा टुँडिखेल मैदानमा खाना खोज्दै आइपुगेका सारसको समूह देखिएको हो।

सारस मुख्यतयाः जल क्षेत्रमा पाइने पंक्षी हो। साना माछा, भ्यागुताजस्ता जीवलाई भोजनको रुपमा लिने सारस टुँडिखेल ओभाएसँगै किरा–फट्याङ्ग्राको खोजीमा आइपुगेका हुन्।

सधैं समाचार लागि Click on 'Like'

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार