• ३ सय २८ वर्षपछि जगन्नाथ मन्दिर बन्द

    भारतको ओडिसास्थित पुरीको प्रसिद्ध जगन्नाथ मन्दिर ३२८ वर्षपछि पहिलो पटक बन्द गरिएको छ। कोरोनाभाइरस (कोभिड–१९)को फैलँदो संक्रमण चुनौतीका कारण ओडिसा सरकारले बन्द गराएको हो। जगन्नाथ संस्कृतिका विशेषज्ञ सुरेन्द्र मिश्रका अनुसार सन् १६९२ मा मुगल शासक औरंगजेबको आदेशमा एकराम खानले हमला गर्दा यसअघि मन्दिर बन्द भएको थियो।...

  • घरको धारामा पानीको सट्टा ‘रेड वाईन’

    तपाईंलाई यस समाचारको हेडिङ पढ्दै अचम्म लाग्यो होला। कसरी घरको धारामा रेडवाईन आयो? तर, घटना सत्य हो। ईटलीको उत्तरी सहर क्यास्टेलभेट्रोमका बासिन्दाले जब घरमा पानीको धारा खोले, तब पानीको सट्टा रेड वाइन झर्यो। यो घटना गत बुधबारको हो। स्थानीय वाइन उद्योगमा आएको खराबीले गर्दा घरघरमा पानीको सट्टा वाईन पुग्यो। उद्योग...

  • कसरी भयो यस्तो चमत्कार ? मरेको १० दिनपछि महिलाले जन्माइन् बच्चा !

    १० दिनअघि मरिसकेकी एकजना महिलाले बच्चा जन्माएको खबरले दक्षिण अफ्रिकामा तहल्का मच्चाएको छ । १० दिन पहिले मृत्यु भएकी महिलाको अन्त्येष्टिका लागि कफिन खोल्ने क्रममा महिलाको शवसँगै नाबालक शिशुको शव समेत देखिएपछि महिलाले मृत्युपछि बच्चा जन्माएको खुलासा भएको हो । दक्षिण अफ्रिकाको म्थ्यासी गाउँकी ३३ वर्षीया नामभेलिसो ना...

  • जब मानिसको पेटभित्र फेला पर्यो ५ फुटको किरा

    अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक व्यक्तिलाई साल्मोन माछाको काँचो मासु खाने ठूलो शौख थियो । उक्त शौख उनका लागि यति महंगो पर्यो कि झण्डै ज्यान गएन । ती व्यक्तिलाई झाडापखालाको समस्या थियो । एकदिन त उनको मलद्वारबाट रगतको धारा नै बग्न थाल्यो । केही चिज निस्कन थालेजस्तो भएपछि उनी तत्कालै अस्पताल पुगे । अस्पतालमा जब उनक...

  • दाँतमा खिया किन लाग्छ, कसरी हटाउने ?

    समग्र अनुहारको सौन्दर्यमा दाँतको उपस्थिती खास हुन्छ । सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत ।’ हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्...