• सिङ्गापुरमा सत्तारुढ पिएपी पुनः निर्वाचित

    सिङ्गापुर: सिङ्गापुरमा सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी)ले पुनः सरकार बनाउने भएको छ। शुक्रबार भएको आम निर्वाचनमा सत्तारुढ पिएपीले खसेको मतमध्ये कुल ९० प्रतिशत नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० सिट मात्रै जितेको छ। निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दल पिएपीले प...

  • विभाजित संसारले कोरोना सङ्कटलाई जित्न सक्दैनः डब्लुएचओ

    जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट संयुक्तराज्य अमेरिका औपचारिक रूपमा बाहिरिँदै गएको छ। अमेरिकाको यसखाले कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। ‘विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक...

  • संक्रमित बढ्न थालेपछि मेलवर्नमा पुनः ६ हप्ता लकडाउन

    मेलबोर्न : कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई ६ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन्। भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको थिय...

  • ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोना संक्रमण

    रियो दि जेनेरियाः ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बोल्सोनारोले मंगलबार ब्राजिलियन टेलिभिजनमा बोल्दै यसको जानकारी दिएका हुन्। ‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन्। म पनि पोजेटिभ देखिएको छु’, सोमबार कोभिड–१९ को परीक्षण गराएका उनले भ...

  • भारतले रसियालाई उछिन्यो, विश्वको तेस्रो उच्च संक्रमित भारतमा

    काठमाडौं : कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा भारत तेस्रो स्थानमा उक्लिएको छ। बितेको २४ घन्टामा थप २३ हजार बढी संक्रमित थपिएसँगै भारत रसियाभन्दा माथि उक्लदै तेस्रो स्थानमा पुगेको हो। भारतमा बितेको २४ घन्टामा २३ हजार ९३२ नयाँ संक्रमित थपिएका छन्। यससँगै यहाँ कुल संक्रमित संख्या ६ लाख ९७ हजार ८३६...

  • अमेरिकामा कोलम्बसको सालिक तोडफोड

    बाल्टिमोर : अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन्। बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए। प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्र...

  • सैन्य कारबाहीमा सात तालिबान लडाकू मृत्यु

    काबुल : अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकूको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको जनाएको छ। सैनिक प्रवक्ता सदिक इस्साले उरुजगान प्रान्तको ट्रिनकोट जिल्लामा सैनिक पोस्टमा शनिबार राति आक्रमण गरेपछि सेनाले प्रतिकार गर्दा तालिबान लडाकूकको मृत्यु भएको जानकारी दिए। तर, य...

  • अफगानिस्तानी राष्ट्रपतिका विशेष सल्लाहकारको कोरोनाबाट निधन

    काबुल : अफगानिस्तान राष्ट्रपतिका विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। उनको शुक्रबार राति उपचारका क्रममा निधन भएको जनाइएको छ। राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको राष्ट्रपति कार्यालयले...

  • डब्लुएचओको आग्रह– कोरोना सङ्क्रमित बढिरहेकाले बेवास्ता नगर्नु

    जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममै रहेकाले संक्रमण नियन्त्रणमा यथोचित उपाय अवलम्बन सबै मुलुकलाई आग्रह गरेको छ। डब्लुएचओले सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सबै मुलुकका नागरिक सचेत बन्नुपर्नेमा जोड दिएको छ। स्थानीय समयअनुसार शुक्रबार रात...

  • फ्रान्सका नयाँ प्रधानमन्त्रीमा कास्टेक्स नियुक्त

    पेरिस : फ्रान्समा जाँ कास्टेक्स नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति इम्यानुएल म्याक्रोले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई नयाँ प्रधानमन्त्रीमा शुक्रबार नियुक्त गरेका हुन्। यसअघि प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपतिसमक्ष शुक्रबार राजीनामा दिएका थिए। यसपछि कास्टेक...