• बसलाई ट्रेनले ठक्कर दिँदा २० तीर्थयात्रीको मृत्यु

    इस्लामाबाद : पाकिस्तानमा बाटो काट्ने क्रममा ट्रेनले यात्रुवाहक बसलाई ठक्कर दिँदा कम्तीमा २० जना सिख तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा यात्रारत् थप ८ जना गम्भीर घाइते भएको जनाइएको छ। यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तीर्थयात्री रहेको जनाइएको छ। उक्त बस रेलको लिक ...

  • भारतमा टिकटक प्रतिबन्ध

    नयाँदिल्ली : चीन–भारतबीच सीमा क्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ। भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्यांक चीन सरकारलाई उपलब्ध गराएको आरोप लगाउँदै टिकटक प्रतिबन्ध लगाएको बताइएको छ। यद्यपि, टिकटकले यस आरोप अस्वीकार गरेको छ। भारतका टिकटक प्रमुख निखिल गा...

  • पाकिस्तानको स्टक एक्सचेन्जमा आक्रमण, चार जनाको मृत्यु

    कराँची : बन्धुकधारीहरुले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन्। प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ। कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिए। उनले आक्रमणक...

  • बङ्गलादेशका रक्षा सचिवको कोरोनाबाट मृत्यु

    ढाका : बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ। उनको कोरोनाकै कारण स्थानीय समयअनुसार सोमबार बिहान ९ः३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्। बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जनाए। उन...

  • मंगोलियाको संसदीय निर्वाचनमा सत्तारुढ पार्टीको बहुमत

    उलानबटोर : मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ। आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ। सत्तारुढ दलको यो लगातार दोस्रो तीत हो। सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थि...

  • चीन–भारत सीमा विवादः चीनले सहमतिविपरीत सेना परिचालन गरेको भारतको आरोप

    नयाँदिल्ली : भारतले द्विपक्षीय सहमतिविपरीत चीनले विवादास्पद सीमा क्षेत्र लद्दाखमा ठूलो संख्यामा सैनिक र हतियार पठाएको आरोप लगाएको छ। भारतीय विदेश मन्त्रालयले चीनले तनाव बढाउँदै अघिल्लो साता भीडन्तसमेत निम्त्याएको एकपक्षीय आरोप लगाएको छ। विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नयाँदिल्लीमा आयोजित एक पत्रका...

  • चट्याङ लागेर बिहारमा ८३ जनाको मृत्यु

    बिहार : भारतको बिहार राज्यमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार चट्याङ लागेर ८३ जनाको मृत्यु भएको जनाएको हो। विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ। त्यहाँ १३ जनाको मृत्यु भएको छ। मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भ...

  • चिनियाँ सेनासँगको भीडन्तबारे मोदीको अभिव्यक्ति विवादित बनेपछि स्पष्टीकरण

    नयाँदिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमा विवादका विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण दिनु परेको छ। प्रधानमन्त्री कार्यालयले मोदीको भनाईलाई गलत अर्थ लगाएर अनावश्यक विवाद उत्पन्न गर्न खोजिएको आरोप लगाएको छ। प्रधानमन्त्री मोदीले शुक्रबारको सर्वदलीय बै...

  • कोरोना संक्रमित र मृत्यु बढ्ने डब्लुएचओको चेतावनी

    जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणको रफ्तारले अर्को रुप लिने चेतावनी दिएको छ। विभिन्न देशमा कोरोना संक्रमणको फरक–फरक अवस्था चलिरहेको भन्दै डब्लुएचओले संसारभर कोरोना भाइरस संक्रमणले थप रफ्तारको रुप लिएको पनि जनाएको छ। डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधनामले अहिले कोरोना संक्रमण फै...

  • गलवान उपत्यकामाथिको चिनियाँ दाबी भारतद्वारा अस्वीकार

    चीन र भारतबीच हिंस्रक सङ्घर्ष भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ। गत सोमबार राति त्यहाँ भारतीय र चिनियाँ सैनिकबीच भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। सो घटनापछि दुई एशियाली शक्तिबीच तनाव चर्किएको छ। भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा ची...