• जापानीज संस्कार र पद्धति: हामीले सिक्न जरुरी

    जापान क्षेत्रफलमा नेपालभन्दा करिब २।५ गुणामात्र ठूलो मुलुक भए तापनि कुल ग्राहस्थ उत्पादन (जिडिपी)को हिसाबमा विश्वकै तेस्रो ठूलो मुलुक हो। जापानको कुल भूभागको करिब ६६ प्रतिशत पहाड रहेको छ। जापान राजतन्त्रात्मक एकात्मक शासन प्रणाली भएको मुलुक हो। जापानको ऐतिहासिक कालखण्डको सबैभन्दा महत्वपूर्ण खण्डको रुपमा भने इडो काल...

  • टिस्टा र काँकडासम्म दाबी गर्नुपर्छ!

    विश्वको राजनीति र इतिहासमा चासो राख्ने/हुनेहरुलाई थाहा भएकै हुनु पर्छ कि सन् १९९७ जुलाई १ तारिखदेखि मात्रै हङकङ चीनको अधिनस्त वा भनौं चीनको स्वशासित क्षेत्र भएको हो। जहाँ अहिले ‘एक देश दुई व्यवस्था’ लागू भएको छ। त्यस्तै माकाउ/मकाउ पनि सन् १९९९ डिसेम्बर २० मा चीनको अधिनस्त वा भनौं चीनको स्वशासित क्षेत्र भएको हो। स्म...

  • राष्ट्रियता दह्रो बनाउन भावनात्मक एकता जरुरी

    नेपालको अन्तर्राष्ट्रिय नीति र सम्बन्धको कुरा गर्नुपर्दा पृथ्वीनारायण शाहले बाटो देखाएको छ, नेपाल दुई ठूला मुलुक भारत र चीनको बीचमा छ। दुवै देशसँग जति असल सम्बन्ध राख्न सक्यो, त्यति नै नेपालकोराष्ट्रियता दह्रो बनाउन सबैको भावनात्मक एकता जरुरी सुरक्षा र हित हुनेछ/हुन्छ। वास्तवमै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको ...

  • सम्पादकीय: बुद्धिचालमा बुद्धिहीन नेतृत्व

    अहिले कोरोना भाइरस महामारीबाट अछुतो कोही छैन। विश्वका अधिकांश मुलुक यस महामारीबाट प्रभावित छन्। यस्तोमा हरेक देश लकडाउनमा छ। नेपाल पनि लकडाउनमा रहेको करिब दुई महिना पुग्न लागिसक्यो। अहिले नेपाल र अन्य देशहरुबीचको समान अवस्था भनेकै लकडाउनमा रहनु हो। तर, लकडाउनकै अवस्थामा विश्व चेस महासंघ (फिडे)ले आफ्नो उपस्थितिला...

  • संस्कृत अन्य भाषाभाषीमाथिको विभेद हो

    संस्कृत भाषा पनि हाम्रै निधि हो। यसलाई मर्न दिनु हुँदैन। विद्यमान सबै भाषाहरूको संरक्षण गर्नुपर्छ। तर, संस्कृत भाषा जगेर्ना गर्ने नाममा राज्य एक पक्षीय हुनु हुँदैन। आज नेपालमा संस्कृत भाषाको लागि राज्यले आवश्यकताभन्दा बढी महत्व दिएर बालुवामा पानी हालिरहेको छ। संस्कृत भाषाको लागि छुट्टै विश्वविद्यालय खोलिएको छ। त्यस...

  • अशोक राईमाथि फतुरको शृङ्खला-१

    भर्खरै समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको छ। एकीकरणपछि जनता समाजवादी पार्टी बनेको छ। यसको चुनाव चिह्न खुलेको छाता रहनेछ। रातो र हरियो पृष्ठभूमिमा एक तारा अंकित झन्डा हुनेछ। यहाँ जनता समाजवादी पार्टीको एकीकरण पृष्ठभूमिबारे चर्चा गर्ने उद्देश्य होइन। यद्यपि, एकीकरणपछि उठेका केही सवालबारे यहाँ चर्चा गर्ने...

  • बाबुरामको टिप्पणीः ओलीको प्रवृत्ति कोरोना भाइरसभन्दा पनि खतरनाक!

    काठमाडौंः जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति कोरोना भाइरसभन्दा पनि खतरनाक भएकाले छिटोभन्दा छिटो बिदा दिनुपर्ने टिप्पणी गरेका छन्। शनिबार बिहानै भट्टराईले प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई भष्मासुर, हिटलर, स्टालिन, चाउचेस्कुसँग दाँज्दै राज्य शक्तिको दुरुपयोग ...

  • टिप्पणी: पुलिसको ‘फुलिस’ काम!

    कोरोनाभाइरस (कोभिड–१९)को फैलँदो महामारीले अहिले विश्वनै प्रभावित छ। यस्तोमा नेपाल सरकारले महामारी फैलिन नदिन लकडाउन गरेको छ। आइतबारमात्रै सरकारले लकडाउनको समयावधि थप ८ दिन बढाएको छ। नेपालमा कोरोनाभाइरसको नयाँ संक्रमित देखिएसँगै सरकारले लकडाउनको समयावधि थपेको हो। यसअघि फ्रान्सबाट स्वदेश फर्किएकी विद्यार्थीमा संक्...

  • यसकारण कोरोनाभाइरस यति खतरनाक

    सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ। विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ। रोगहरूलाई तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। पहिलो मानव जातिलाई लाग्ने रोग, दोस्रो पशु रोग र तेस्रो बाली रोग हुन्। यस लेखमा मान...

  • प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा शुक्रबार साँझ सम्बोधन गर्दै सबैलाई विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) र सरकारले अपनाएका सुरक्षा उपायहरु अवलम्बन गर्न आग्रह गरेका छन्। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सा...