• भारतमा टिकटक प्रतिबन्ध

    नयाँदिल्ली : चीन–भारतबीच सीमा क्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ। भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्यांक चीन सरकारलाई उपलब्ध गराएको आरोप लगाउँदै टिकटक प्रतिबन्ध लगाएको बताइएको छ। यद्यपि, टिकटकले यस आरोप अस्वीकार गरेको छ। भारतका टिकटक प्रमुख निखिल गा...

  • खाना तथा औषधी बोक्ने रोबोटको सफल परीक्षण

    काठमाडौं : रोबोटिक्स एसोसिएसन अफ नेपालले खाना तथा औषधी बोक्ने रोबोटको सफलतापूर्वक परीक्षण गरेको छ। रोबोटको पहिलो परीक्षण महाराजगन्जस्थित शिक्षण अस्पतालमा गरिएको छ। परीक्षणका क्रममा रोबोटले अस्पतालका नर्सहरुसँग वार्तालाप गर्नुका साथै शंकास्पद कोरोना भाइरस संक्रमितको हेरचाहसमेत गरेको एशोसिएनले मंगलबार विज्ञप्ति जा...

  • ज्याक माद्वारा अमेरिकालाई ५ लाख किट र १० लाख मास्क सहयोग

    न्युयोर्कः चीनका बिलिनियर तथा अनलाईन बिजनेस अलिबाबाका सह–संस्थापक ज्याक माले कोरोना भाइरस फैलिनबाट रोक्न अमेरिकालाई ५ लाख कोरोना भाइरस परीक्षण किट र दस लाख मास्क सहयोग पठाएका छन्। ज्याक माले ट्वीटरमार्फत् अमेरिका पठाउन लागिएको मास्क र कोरोना भाइरस परीक्षण किटका बक्सहरु चाइना ईस्टर्न एयरलाईन्समा लोड गर्दै गरेको फ...

  • बिल गेट्सले दिए माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा

    विश्वका धनी व्यक्ति बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन्। उनी अब सामाजिक सेवामा सक्रिय रहने छन्। उनको राजीनामा पछि बोर्डमा १२ सदस्य रहने छन्। अब उनी प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहने बताइएको छ। बिल गेट्सले अब स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न...

  • फेसबुकले कोरोना भाइरसको विज्ञापन निःशुल्क गर्ने

    विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनमा फेसबुकले शुल्क नलिने भएको छ। फेसबुक प्रयोगकर्ताहरुले कोरोना भाइरसका सम्बन्धमा सही सूचना पाउन्, भाइरसबारे दिग्भ्रमित नहोउन् र कसरी सुरक्षित हुने भन्ने विषयमा जानकारी हासिल गरुन् भन्नका लागि फेसबुकमा निशुल्क विज...

  • ‘कट’, ‘कपी’, ‘पेस्ट’ आविष्कारकको निधन

    सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए । उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर...

  • फेसबुकले पत्ता लगायो समयको नयाँ इकाइ, सेकेण्डभन्दा ७० करोड गुणा सानो

    सोसल मिडिया साइट फेसबुकका एक इन्जिनियरले समयको नयाँ इकाई पत्ता लगाएका छन् । उक्त नयाँ इकाइको नाम फ्लिक राखिएको छ । यो इकाई एक सेकेण्डको १/७०५६००००० भाग सानो छ । अर्थात् यो नानो सेकेण्ड पछिको सबैभन्दा सानो समयको इकाई हो । भिडियो इफेक्ट्सलाई कोड शेयरिङ साइट गिट हबको डिस्क्रिप्सनसँग सिंक्रोनाइज गर्नका लागि समयको यो ...

  • के आइफोन एक्स बन्द गर्दैछ एप्पलले ?

    सोचे अनुरुपको बिक्री गर्न नसकेपछि एप्पलले आफ्नो बहुचर्चित आइफोन एक्सको उत्पादन बन्द गर्ने सम्भावना देखिएको छ । विश्लेषकहरुका अनुसार एप्पलले यो गृष्मयामबाटै नयाँ आइफोन एक्स बनाउन बन्द गर्ने सम्भावना छ । गत सेप्टेम्बर १२ मा तामझामका साथ सार्वजनिक गरिएको आइफोन एक्सको बिक्रीदर अपेक्षाकृत नभएपछि एप्पल संघर्षरत छ । ...

  • यी ७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो

    यी ७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो अनलाइनखबर 0 प्रतिक्रिया 203 SHARES Share to Facebook FacebookShare to Twitter TwitterShare to Email Email तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजि तथा गोप्य जानकारीहरु हुन सक्छन् । साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जर...