• हरियाली सामुदायिक वनमा एक करोड शेयर रकम जम्मा

    मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली समुदायिक वन लिमिटेडमा एक करोड संस्थापक शेयर रकम जम्मा भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्न कम्पनी दर्ता गरेर संस्थापक शेयर खुलाएको थियो। कम्पनी दर्तापछि सञ्चालक समितिको ३ असारमा बसेको बैठकले शेयर आव्हान गरेको थियो। कम्पनीले ...

  • साढे तीन करोडको प्रगति विवरण प्रस्तुत

    मोरङ : पथरीशनिश्चरे नगरपालिका-४ नम्बर वडाको आय-व्यय विवरण सार्वजनिक गरिएको छ। वडाको विकासमा साढे तीन करोड लगानी भएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। यस्तै, गत आर्थिक वर्षमा वडा, नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारबाट ३ करोड ३६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ। वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले आर्थि...

  • मोफसलको पथरीमा ‘नाइट मार्केट’को तयारी

    मोरङ : राजधानी काठमाडौंबाहिर पथरीमा पहिलो पटक रात्रीकालीन (नाइट मार्केट) लगाउनेबारे तयारी थालिएको छ। मोरङको पथरीशनिश्चरे-१ स्थित पथरी बजारमा रात्रीकालीन बजार (नाइट मार्केट) लगाउने तयारी गरिएको हो। पथरी बजार सुनसरीको इटहरीदेखि करिब २० किलोमिटर पूर्व र झापा दमकदेखि १३ किलोमिटर पश्चिममा पर्दछ। मुख्य सडकसँग जोडिएको ...

  • भन्सार छलेर भारतीय ट्रकका नेपालमा अवैध धन्दा

    काठमाडौं : भन्सार छली गरेर करोडौंको मेसिन नेपाल भित्रिने गरेको तथ्य बाहिरिएको छ। बुधबार भारतीय नम्बर प्लेटका दुई ट्रक बर्दिबास प्रहरीले नियन्त्रणमा लिएसँगै यस्तो तथ्य बाहिरिएको छ। बुधबार बर्दिबासमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ ए...

  • ६ खर्ब ६४ अर्ब फछर्योट गर्न बाँकी, चार खर्ब १८ अर्ब बेरुजु

    काठमाडौं : मुलुकका विभिन्न निकायको आव २०७५–७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछ्र्योट गर्नुपर्ने रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार पेश गरेको महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदन २०७७ अनुसार ...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थीको माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ। कोरोना महामारीले पिल्सिएको बेला पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा नुनचुक छरेको आरोप राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त्त)को छ। संगठनका ...

  • डोल्पामा जीपले यात्रुसँग मनपरी भाडा असुल्दै

    डोल्पा : डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफूखुसी भाडा असुल्न थालेका हुन्। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमिमात्रै छ। तर, जीप भाडा ...

  • नेचर हर्ब्स इन्टरनेशनलको कारोबार सुरु

    काठमाडौं : नेचर हर्ब्स इन्टरनेशनल प्रालिले औपचारिक रुपमा कारोबार सुरु गरेको छ। राजधानीमा आइतबार एक कार्यक्रम आयोजना गरी नेचर हर्ब्स इन्टरनेशनलले औपचारिक रुपमा कारोबार सुरु गरेको जनाएको छ। यससँगै नेचर हर्ब्सले वस्तुको प्रतयक्ष बिक्री वितरण गर्नेछ। नेचर हर्ब्सका अध्यक्ष जीवी राईले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धम...

  • ‘बेरोजगारी समस्या सम्बोधन गर्ने क्षेत्र सहकारी’

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएका छन्। राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्...

  • लकडाउनका कारण हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँको नोक्सानी

    काठमाडौं : कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)को करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले ३४ अर्ब रुपैयाँको नोक्सानी व्यहोरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन सुरु भएको गत ११ चैतदेखि अहिलेसम्म प्रतिमहिना सरदर १० अर्ब रुपैयाँको कारो...