• लोमसले ल्यायो ‘अटोमेटिक डिस्पेन्सर’

    काठमाडौं : घर र कार्यालयमा प्रयोग गर्न सकिने ‘अटोमेटिक डिस्पेन्सर’ बजारमा आएको छ। यससँगै कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न ‘अटोमेटिक डिस्पेन्सर’मार्फत् स्यानिटाईजर प्रयोगको सुविधा हुने भएको छ। लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याएको यस ‘अटोमेटिक डिस्पेन्सर’ चीनको नम्बर एक कम्पनीबाट झिकाइएको कम्पन...

  • प्रदेश १ सरकारको बजेट बहुमतले पारित

    विराटनगरः प्रदेश १ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन विनियोजन विधेयक २०७७ बहुमतले पारित भएको छ। बुधबार प्रदेशसभा बैठकमा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथिको छलफल र जवाफ आएसँगै विनियोजन विधेयक बहुमतबाट पारित भएको हो। बैठकमा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त...

  • लकडाउनबाट प्रभावित उद्योगधन्दा सुचारु गर्न सहयोग प्याकेज ल्याउन ध्यानकर्षण

    काठमाडौं : लकडाउनबाट प्रभावित उद्योगधन्दाको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको प्याकेज ल्याउन सरकारको ध्यानकर्षण गराइएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनबाट प्रभावित उद्योगधन्दा, साना–मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो। नेपाली कांग्रेस ‘कोभिड–१९...

  • हिमालय एअरलाइन्स र हुवावेबीच सम्झौता

    काठमाडौं : हिमालय एअरलाइन्स र चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई कम्पनीबीचको साझेदारीसँगै प्रविधिको प्रयोगसँगै एअरलाइन्सका यात्रुहरुले उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्राप्त गर्नेछन्। सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र...

  • पथरीशनिश्चरे नगरपालिकाद्वारा उद्योगलाई दुई वर्षसम्म कर छुट दिने घोषणा

    मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिकाले रोजगार सिर्जना गर्नका लागि नगरभित्रका नयाँ उद्योगलाई कर छुट दिने भएको छ। नगरको आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेटमार्फत कर छुट गर्ने घोषणा भएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा २० भन्दा बढीलाई रोजगार दिने उद्योगलाई दुई वर्षसम्म स्थानीय कर छुट गर्ने उल्लेख छ। ...

  • धरान उपमहानगरले ल्यायो ‘कालो बंगुर’ र ‘तीनपाने’को व्यवसायीकरण गर्ने कार्यक्रम

    धरान : स्थानीय पहिचान बनिसकेको ‘धराने कालो बंगुर’ र ‘तीनपाने रक्सी’ (कोदोबाट निर्मित मादकतासहितको पेय)लाई आर्थिक उन्नतिसँग जोड्न धरान उपमहानगरपालिकाले नौलो कार्यक्रम ल्याएको छ। बुधबार धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८को बजेटमा ‘कालो बंगुर’ र ‘तीनपाने रक्सी’लाई आर्थिक उन्नतिसँग जोड्ने गरी कार्यक्रम लागू गरिए...

  • हरियाली सामुदायिक वनको संस्थापक शेयर खुल्ला

    मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली समुदायिक वन लिमिटेडले संस्थापक शेयर आव्हान गरेको छ। शनिश्चरे नगरपालिकास्थित हरियाली समुदायिक वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यले कम्पनी दर्ता गरेर शेयर खुलाएको हो। कम्पनी दर्ता भएर आएपछि कम्पनी सञ्चालक समितिको गत ३ असारमा बसेको बैठकले शेयर...

  • सुनको मूल्य उकालो लाग्ने क्रम जारी

    काठमाडौं : सुनको मूल्य फेरि उकालो लागेको छ। सुनको मूल्यमा ७०० रुपैयाँले वृद्धि भएको छ। यससँगै आइतबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९४० रुपैया...

  • ब्याजसहित ऋण तिर्ने समयावधि बढाउन माग

    काठमाडौं : कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण ऋण तिर्ने समयावधि लम्ब्याउन कर्जा ऋणि संघर्ष समितिले माग गरेको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी संघर्ष समितिले कोरोना भाइरसको महामारी समाप्त भई सहज रुपमा व्यपार व्यवसाय, उद्योगधन्दा, कलकारखाना सञ्चालन नहुन्जेलसम्म अनिवार्य ब्याज र कि...

  • सुनको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं : सुनको मूल्यमा अनपेक्षित वृद्धि भएको छ। विहीबार बजार खुल्दा प्रतितोला छापावाल सुनको मूल्य ८९ हजार ६०० रुपैयाँ कायम भई हालसम्मकै उच्चविन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार छापावाल सुनको मूल्य बुधबारको तुलनामा एक हजार रुपैयाँ वृद्धि भएको हो। तेजाबी सुन प्रतितोला ८९ हजार १६५ र...