• सलह मार्न विषादीको प्रयोग हानीकारक

    केही दिनयता नेपालमा सलह भित्रिएको छ। सलह करोडौंको समूहमा हिँड्ने फट्यांग्रा प्रजातिको किरा हो। ठूलो समूहमा हिँड्ने भएकाले यसले हरियो बालीनाली क्षणभरमै सखाप पार्न सक्छ, जसले भविष्यमा मानिसका लागि खाद्य संकट सिर्जना गरिदिन्छ। यसैले सलहबाट बालीनाली जोगाउने उपायबारे कृषि वैज्ञानिक मदन राईसँग ईनयाँपुस्ताले संक्षिप्त फोन...

  • लकडाउनः बुद्धिचाल संघलाई ‘के खोज्छन् कानो? आँखा’

    काठमाडौं : चेसमात्रै एउटा यस्तो खेल हो, जसको अहिले विश्वस्तरीय ठूल्ठूला प्रतियोगिता आयोजना भइरहेका छन्। कोरोना भाइरस महामारीका कारण विश्वका खेलकुद गतिविधि ठप्प बनिरहेको बेला चेसका अनगिन्ती प्रतियोगिता सञ्चालित छन्। कतिपय सम्पन्नसमेत भइसकेका छन्। अन्य खेलकुदको तुलनामा चेस आयोजना गर्न सहज पनि छ। यसैले लकडाउनकै अवस...

  • लकडाउनमा सेक्स वर्कर्सको संघर्ष

    कानो (उत्तर नाईजेरिया): अहिले कोरोना भाइरस महामारीका कारण आम मानिसको दैनिकी प्रभावित बनेको छ। यस्तैमा नाईजेरियाली एक सेक्स वर्करको दैनिकीमा लकडाउनका कारण दुरावस्था सिर्जना भएको छ। उत्तरी नाईजेरियाको मुस्लिम बहुल राज्यमा रहने सेक्स वर्कर आयशा (परवर्तित नाम)ले पछिल्ला दिन दुरावस्था भोग्नु परिरहेको बताएकी छन्। यस र...

  • ‘मलाई प्रधानमन्त्रीका मान्छेले धम्की दिए’

    म राष्ट्रिय सभाको सांसद हो,अहिले लकडाउनले गर्दा लुभुमा रहेको घरमै बसिरहेकी छु। लकडाउनमा घर बसिरहेको बेलामा केपी ग्रुपका (प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली)धेरैको फोन आयो। तर उनीहरु धेरैले केही भनेका थिएनन्, खाली हस्ताक्षर गर्न मात्रै बालुवाटार जानु पर्यो भनेका थिए। आज ४ बजेर ४ मिनेटमा नेकपा केन्द्रीय सदस...

  • लकडाउनः चेस खेलाडीलाई ‘नो टेन्सन!’

    काठमाडौं : गत डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९)को पहिलो केस चीनको वुहानमा देखिँदा धेरैले सोचेका थिएनन्, यसले विश्वभर महामारी ल्याउँदैछ। तर, मानिसको अपेक्षित अड्कलविपरीत केही हप्तामै कोरोनाले विश्वलाई महामारीमा लपेट्यो। यससँगै सुरु भएको लकडाउनले अहिले मानिसका विभिन्न गतिविधि बन्द कोठामा खुम्चिएका छन्। विश्वका ठू...

  • कोरोनाभाइरस महामारीले सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका

    वासिङ्टन डिसी : विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्वसमेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ। करिब महिना दिनअघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज...

  • इटलीमा साढे ११ हजारको मृत्यु, कहाँ भयो गल्ती?

    कोरोनाभाइरस (कोभिड–१९)को पहिलो संक्रमित चीनको वुहान सहरमा गत डिसेम्बरमा भेटियो। यसको केही हप्तापछि नै विश्वका लगभग हरेक देशमा कोरोनाभाइरस फैलिइसकेको छ। यसबाट लाखौं मानिस संक्रमित छन्। हजारौंको ज्यान गइसकेको छ। विश्वको हरेक भूभाग यस भाइरस संक्रमणको चपेटामा परेको छ। तथ्यांक हेर्दा लगभग साढे सात लाख बढी मानिस यस चप...

  • कोरोना भाइरस र यसका लक्षण

    विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र रुपमा फैलँदो छ। विभिन्न एजेन्सीले प्रस्तुत गरेको तथ्यांकअनुसार हालसम्म १ सय ७० मुलुकमा कोरोनाभाइरस संक्रमण फैलिइसकेको छ। २ लाख ४ हजार ७९ जनामा कोरोनाभाइरस संक्रमणको केस पुस्टि भएको छ। यसबाट मृत्यु हुनेको संख्यापनि ह्वात्तै वृद्धि भएर ८ हजार २ सय ४७ पुगेको छ। कोरोना भ...

  • कोभिड-१९ रोकथामका लागि सरकारले गरेका १५ निर्णय

    विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र रुपमा फैलँदो छ। विभिन्न एजेन्सीले प्रस्तुत गरेको तथ्यांकअनुसार हालसम्म १ सय ७० मुलुकमा कोरोनाभाइरस संक्रमण फैलिइसकेको छ। २ लाख ४ हजार ७९ जनामा कोरोनाभाइरस संक्रमणको केस पुस्टि भएको छ। यसबाट मृत्यु हुनेको संख्यापनि ह्वात्तै वृद्धि भएर ८ हजार २ सय ४७ पुगेको छ। यसै क्...

  • कोरोना भाइरसः यसरी बस्न सकिन्छ ‘सेल्फ आईसोलेसन’

    विश्वभर कोरोना भाइरसको महामारी फैलदो क्रममा छ। यसबाट लाखौं मानिस आक्रान्त छन्। र, हजारौंको ज्यान गइसकेको छ। विश्वका विभिन्न सरकार प्रमुखहरुले आफ्ना देशको नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै देशभित्र आपतकाल घोषणा गरिरहेका छन्। यससँगै रेष्टुरेन्ट, बार, सिनेमाघर, स्कुल, खेलकुदलगायतका गतिविधिहरु स्थगित गरिएका ...