• ‘डेथजोन’मा मृत्युबाट उम्किएकी कल्पना

    विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन। हिम्मत गरेर ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन्। हिउँको बाटो, हिउँको माटो, हिउँकै पहाड, हिउँकै जङ्घार, जताततै हिउँकै संसार। त्यहीँ हिउँ संसारमा रम्न सक्ने दृढ आत्मविश्वासको भारी बोकेर उकाली लागिन् ललितपुरक...