• नेपालमा ६३ हजार बढी कोरोना परीक्षण, ६९ जनामा संक्रमण पुस्टि

    काठमाडौं : नेपालमा अहिलेसम्म ६३ हजार १०२ ओटा सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको छ। आइतबारसम्म र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडीटी) र थ्रोट स्वाब नमुना परीक्षण (पिसिआर) विधिमार्फत् उक्त संख्यामा परीक्षण सकिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४९ हजार ६८८ आरडिटी र १३ हजार ४१४ ओटा...

  • नेपालमा ५८ हजार ८७१ जनामा सम्भावित कोरोना परीक्षण

    काठमाडौँ : नेपालमा अहिलेसम्म आरडीटी र पिसिआर विधिबाट गरी ५८ हजार ८७१ जना सम्भावित कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षण सकिएको छ। उनीहरुमध्ये ५७ जना संक्रमित भेटिएका छन्, जसमध्ये १६ जना निको भई घर फर्किसकेका छन्। विहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्याले मन्त्रालयले पछिल्लो २४ घन्टामा कोही पन...

  • लकडाउनकै बीच बालबालिकालाई नियमित खोप लगाइने

    काठमाडौं : लकडाउनका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत ११ चैतदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुन सकेको थिएन। यसरी नियमित रूपमा लगाइ...

  • देशभर ३३ हजार ५०० मा कोरोना परीक्षण, सोमबार भेटिएन संक्रमित

    काठमाडौं : परीक्षणको दायरा बढाउँदै लगेको सरकारले देशभर ३३ हजार ५०० बढी कोरोना भाइरस (कोभिड-१९) सम्भावित संक्रमितमा जाँच सकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म स्वाब परीक्षण (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिमार्फत् ३३ हजार ५६२ जनाको नमुना परीक्षण सकेको जनाएको छ। पछिल्लो २४ घन्टाम...

  • कोरोनाको उपचारनिम्ति खटाइयो ३३ चिकित्सक सुदूरपश्चिममा

    कैलाली : कोरोना भाइरस (कोभिड–१९)को जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा उपचारका लागि ३३ जनाको चिकित्सक टोली धनगढी आइपुगेका छन्। उनीहरु शुक्रबार काठमाडौंबाट यति एयरलाइन्सको जहाजबाट धनगढी आइपुगेका हुन्। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिम बढेकाले न्यनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ जना चिकित्सक...

  • अहिलेसम्म आठ हजार बढीको र्‍यापिड टेस्ट, बाँकी जिल्लामा चाँडै सुरु गरिँदै

    काठमाडौं : सरकारले ८ हजार बढी सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमितको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) मार्फत् परीक्षण गरी सकिएको जनाएको छ। बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ८ हजार ९२९ जनामा आरडीटीमार्फत् परीक्षण सम्पन्न भइ...

  • हालसम्म ६ हजार २ सय ९९ मा कोरोना परीक्षण

    काठमाडौं : नेपालमा हालसम्म ६ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरी सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म स्वाब नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगगलबार जानकारी दिएका छन्। पछिल्लो समय परीक्षणको दायरा फरा...

  • पर्याप्त औषधि उत्पादनमा लाग्नुस्ः स्वास्थ्यमन्त्री ढकाल

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन्। देउराली जनता फर्मास्युटिकल्स् प्रालिका तर्फबाट आइतबार प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले आगामी दिनमा औषधिमा आत्मनिर्भर...

  • ६३० कोरोना परीक्षण नेगेटिभ, कुल ३ हजार ५२४ जनामा परीक्षण

    काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)का सम्भावित ६३० संक्रमितको परीक्षण सकारात्मक आएको बताएको छ। यससँगै अहिलेसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौँमा ४०१ र बाहिर २२९ जनाको कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाल...

  • कोरोना संक्रमित राख्न सेना र सशस्त्र प्रहरीको अस्पताल तयार

    काठमाडौं : नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल कोरोना भाइरस संक्रमित बिरामी राख्नका लागि तयार भएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सेना र सशस्त्र प्रहरीका दुवै अस्पताल बिरामी राख्न तयार भएको जानकारी दिएको छ। दुवै अस्पतालमा १ सयभन्दा बढी बेड...