• चेकमेट मेट सिरिजः तेस्रो पटकमा एफएम क्षितिज उपाधि चुम्न सफल

    काठमाडौं : नेपालकै कठिन र उच्च प्रतिस्पर्धा मानिएको ‘तेस्रो चेकमेट मेट सिरिज’ अनलाईन चेसको उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले चुमेका छन्। अघिल्ला दुई संस्करणमा दोस्रो र तेस्रोमै चित्त बुझाएका एफएम क्षितिज तेस्रो पटकमा उपाधि चुम्न सफल भएका हुन्। शनिबार साँझ सम्पन्न प्रतियोगितामा क्षितिजले ११ राउन्डको खेलमा...

  • राष्ट्रव्यापी अनलाईन चेस: उच्च वरियताका सिएम विवेक च्याम्पियन

    काठमाडौं : नेपालकै उच्च वरियताका खेलाडी क्यान्डिडेट मास्टर (सिएम) विवेक थिङ सर्वाधिक पुरस्कार राशीको अनलाईन चेस प्रतियोगितामा च्याम्पियन बनेका छन्। शनिबार अपराह्न सम्पन्न हेटौंडा जेसिस राष्ट्रव्यापी अनलाईन चेस प्रतियोगितामा विवेक च्याम्पियन बनेका हुन्। नेपालकै नम्बर एक चेस खेलाडीसमेत रहेका सिएम विवेकले ११ राउन्ड...

  • चेकमेट मेट सिरिजः तेस्रो संस्करणको समय तालिका सार्वजनिक

    काठमाडौं : तेस्रो संस्करणको ‘चेकमेट मेट सिरिज’ अनलाईन चेस प्रतियोगिताको समय तालिका सार्वजनिक भएको छ। सार्वजनिक समय तालिकाअनुसार सिरिजको तेस्रो संस्करण ३० अगस्ट (१४ भदौं)मा हुने भएको छ। गत ३१ जुलाई (१६ साउन)मा सिरिजको पहिलो संस्करण सम्पन्न भएको थियो। यसपछि १५ अगस्टमा दोस्रो संस्करण सकिएको थियो। पहिलो संस्करणमा फि...

  • सर्वाधिक धनराशीको अनलाईन चेस प्रतियोगिता हुने

    काठमाडौं : सर्वाधिक धनराशीको राष्ट्रव्यापी अनलाईन चेस प्रतियोगिता हुने भएको छ। हेटौडा जेसिसको सहकार्यमा आगामी १३ भदौंमा प्रतियोगिता हुन लागेको हो। लामो समयदेखि चलिरहेको कोरोना भाइरस महामारीका बीच नेपाल चेस एशोसिएसन (एनसिए)ले पहिलो पटक अनलाईन चेस प्रतियोगिता आयोजना गरेको हो। यसअघि क्लब र खेलाडीहरु आफैंले आयोजना ग...

  • चेकमेट मेट सिरिजः उपाधि रक्षामा रुपेश चुक्यो, एपीएफका प्रकाश नयाँ च्याम्पियन

    काठमाडौं : सशस्त्र प्रहरी बल(एपीएफ) क्लबका खेलाडी प्रकाश नेपाल ‘चेकमेट मेट सिरिज’ अनलाईन चेस प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेका छन्। डिफेन्डिङ च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल महत्वपूर्ण अंक बटुल्न चुक्दा एपीएफका प्रकाश च्याम्पियन बन्न सफल भएका हुन्। शनिबार सम्पन्न चौथो राउण्डको खेलमा डिफेन्डिङ च्...

  • चेकमेट मेट सिरिज: फिडेमास्टर जयसवाल बने च्याम्पियन

    काठमाडौं : फिडे मास्टर (एफएम) रुपेश जयसवाल ‘चेकमेट मेट सिरिज’को पहिलो संस्करणमा च्याम्पियन बनेका छन्। शुक्रबार राति सम्पन्न खेलमा एफएम जयसवालले ९ अंक जोड्दै च्याम्पियन बन्न सफल भएका हुन्। कुल ११ राउन्डको समाप्तिमा एक खेल हारेका जयसवालले ८ जीत र दुई बराबरी खेल्दै विजेता बनेका हुन्। राष्ट्रियस्तरको अनलाईन चेस प्रत...

  • चेस ओलम्पियाडः नेपालको उत्कृष्ट सुरुवात

    कठमाडौं : अनलाईन चेस ओलम्पियाडमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। ओलम्पियाडअन्तर्गत डिभिजन–४ 'पुल ए'को शुक्रबार सम्पन्न पहिलो दिनको खेलमा नेपालले दुई जीत र एक बराबरी नतिजा निकालेको छ। यस नतिजासँगै नेपालले ५ अंक बटुली समूहको तेस्रो स्थानमा रहन सफल भएको छ। चेसको महाकुम्भ मानिएको फिडे अनलाइन ओलम्पियाडमा नेपालले ता...

  • नेपालमा अनलाईन चेस शृंखला हुने

    काठमाडौं : नेपालमा अनलाईन चेस शृंखला हुने भएको छ। चेस नेपालको आयोजनामा ‘चेकमेट मेट सिरिज’ हुन लागेको हो। प्रतियोगिताको पहिलो शृंखला आगामी ३१ जुलाई शुक्रबार (१६ साउन)मा हुने भएको छ। नेपालका चेस खेलाडीहरुबीच प्रतिस्पर्धी भावना विकाससँगै खेल स्तरोन्नतिको लागि प्रतियोगिताको शृंखला आयोजना गरिएको चेस नेपालले जनाएको छ।...

  • रामबहादुर एसियन चेस च्याम्पियनसिपको पाँचौं स्थानमा

    काठमाडौं : नेपाली खेलाडी रामबहादुर क्षत्रीले एसियन अनलाईन चेस च्याम्पियनसिपमा पाँचौं स्थान हासिल गरेका छन्। मंगलबार सम्पन्न फाईनल चरणको खेलमा क्षत्रीले साढे पाँच अंक बटुल्दै भेट्रानतर्फ पाँचौ स्थान हासिल गर्न सफल भएका हुन्। ५० वर्ष उमेर समूहका प्रतियोगितामा क्षत्रीले ९ राउन्डको खेलमा ५ जीत एक बराबरी खेल्दै ५.५ अ...

  • नेपाली चार खेलाडीले रोके सुपर ग्रान्डमास्टर गिरीलाई बराबरीमै

    काठमाडौं : नेपाली मूलका डच सुपर ग्रान्डमास्टर अनिष गिरीसँग नेपालका चार खेलाडीले बराबरी खेलेका छन्। विश्व वरियताको १०औं स्थानमा रहेका सुपर ग्रान्डमास्टर गिरीसँग नेपालका फिडेमास्टरद्वय क्षितिज भण्डारी र रुपेश जैसवालसँगै सुमित पन्त र महेश थापाले बराबरी खेलेका हुन्। नेपाली चार खेलाडीले गिरीलाई बराबरीमा रोक्नुलाई उपल...