• चेस छाडेर फेरि गीतमार्फत् झुल्किए सुरज

    काठमाडौं : चेस खेलाडी सुरज सिंह लामो समयपछि नयाँ गीत लिएर दर्शक/स्रोतामाझ झुल्किएका छन्। आफ्नै रचना र संगीत रहेको ‘त्यो मनमा’ बोलको गीतमार्फत् सिंह पुनः झुल्किएका हुन्। यसअघि दर्जनौं गीतमा स्वर दिइसकेका सिंह केही समय चेस खेलतिरै व्यस्त हुन थालेका थिए। तर, महिनौं लामो लकडाउनको समयमा उनी एक्कासि नयाँ गीतमार्फत् सा...

  • विकृतिलाई सबक दिन ‘रक तिज’

    काठमाडौं : डिएआर मुभिजले ‘रक तिज’दोहोरी गीत सार्वजनिक गरेको छ। तिजमाथिको विकृतिलाई गीतमार्फत् देखाउन खोजिएको छ। व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जेको रहेको छ। भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पाश्र्व स्वर रहेको छ। र्यापर जगत तिर्वाले गीतम...

  • देशकै उत्कृष्ट हरियाली वनको वृत्तचित्र प्रदर्शन

    मोरङ : नेपालकै उत्कृष्ट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वृत्तचित्र विहीबार मोरङको पथरीमा प्रदर्शन भएको छ। सामुदायिक वनको ५० मिनेटको वृत्तचित्र ‘हरियाली वन’ प्रदर्शन गरिएको हो। वैज्ञानिक वन व्यवस्थापन, सामाजिक, भौतिक, विकास, गरिबी निवारणका कामहरु, भावी योजना, त्यहाँ पाइने, जंगली जनावर र रुखबिरुवालगायत विषय स...

  • भानुभक्त जयन्तीको अवसरमा अनलाइन नाटक प्रतियोगिता हुने

    मोरङ : कोरोना भाइरस महामारीका कारण थिएटर ठप्प रहेका बेला ‘अनलाइन नाटक प्रतियोगिता’ हुने भएको छ। ‘शब्द थिएटर’को आयोजनामा भानु जयन्तीको अवसरमा ‘अनलाईन नाटक प्रतियोगिता’ हुने भएको हो। मोरङको पथरीशनिश्चरेको स्थानीय ‘शब्द थिएटर’ले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर स्थानीय तहबाटै राष्ट्रियस्तरको ‘अनलाइ...

  • यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार स्थगित

    काठमाडौं : चलचित्र विकास बोर्डले बर्सेनी प्रदान गर्दै आएको 'राष्ट्रिय चलचित्र पुरस्कार' यस वर्ष स्थगित गरेको छ। कोरोना भाइरस महामारीका कारण हरेक वर्ष १६ असारमा प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष स्थगित गरिएको हो। बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा वर्षभरि प्रदर्शनीमा आएका चलचित्रबाट विभिन्न आठ विधामा उत्कृष्ट ...

  • बलिउड नायक सुशान्तसिंहले गरे आत्महत्या

    काठमाडौं : बलिउड सिने उद्योगका समर्थकलाई स्तब्ध बनाउने खबर आएको छ । पछिल्लो समयको ‘केदारनाथ’, आमिर खानको ‘पिके’जस्ता सफल चलचित्रमा जीवन्त अभिनय गरेर लोकप्रियताको शिखर चुम्दै गरेका सुशान्तसिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन्। उनको आत्महत्याको खबर बाहिरिएसँगै मुम्बई प्रहरी अ...

  • दीपक बज्राचार्यको कोरोनासम्बन्धी सचेतनामूलक गीत

    काठमाडौं : कोरोना भाइरस महामारीले सामाजिक जीवन अस्तव्यस्त बनिरहेका बेला चर्चित गायक दीपक बज्राचार्यले सचेतनामूलक गीत ल्याएका छन्। युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक बज्राचार्यले कोरोना भाइरससम्बन्धी सचेतना फैलाउन गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन्। गीतमा रिकी शाक्यको शब्द र गायक बज्राचार्यकै संगीत रहेक...

  • भारतले सीमा मिचेपछि ‘अति भयो’ सार्वजनिक

    काठमाडौं : भारतले नेपाली भूमि अतिक्रमित गरेपछि अहिले नेपालमा आक्रोस व्याप्त छ। यसै सन्दर्भमा गीतमार्फत्समेत आफ्नो भूमि मिचिँदाको आक्रोस व्यक्त गरिएको छ। डिएआर मुभिज एन्ड फिल्म्सले ‘सीमा मिचिँदा चुप बस्न नहुने’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा रामप्रसाद अवस्थीको शब्द र टीका पुनको स्वर रहेको छ। गीतमा सीमा मि...

  • बलिउड नायक किरण कुमारमा कोरोना संक्रमण

    नयाँदिल्लीः बलिउड नायक किरण कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य जाँचका क्रममा ७४ वर्षीय यी नायकमा कोरोना पोजिटिभ देखिएको हो। कोरोना संक्रमणपछि अहिले उनी घरमै क्वारेन्टिनमा रहेका छन्। किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार उनी अरु नै रोगको जाँच गर्न जाँदा कोरोनाको पनि परीक्षण गर्दा रिपोर्ट पोजिट...

  • मनिषा कोईरालामाथि खनिए भारतीय मिडिया, भारतीय च्यानल प्रतिबन्ध लगाउनुपर्ने माग

    काठमाडौं : बलिउड इन्डष्ट्रीमा लामो समयदेखि योगदान दिँदै आएकी नेपालीमूलकी नायिका मनिषा कोइरालाको भारतीय मिडियाले खेदो खनेको छ। अहिले भारतीय मिडियाहरुले मनिषा कोइरालाको एउटा ट्वीटको विषयमा खेदो खन्न थालेको हो। दुई दिनअघि नेपालले नयाँ नक्सा पारित गरेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मनिषाले...