• बलिउड नायक सुशान्तसिंहले गरे आत्महत्या

    काठमाडौं : बलिउड सिने उद्योगका समर्थकलाई स्तब्ध बनाउने खबर आएको छ । पछिल्लो समयको ‘केदारनाथ’, आमिर खानको ‘पिके’जस्ता सफल चलचित्रमा जीवन्त अभिनय गरेर लोकप्रियताको शिखर चुम्दै गरेका सुशान्तसिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन्। उनको आत्महत्याको खबर बाहिरिएसँगै मुम्बई प्रहरी अ...

  • बलिउड नायक किरण कुमारमा कोरोना संक्रमण

    नयाँदिल्लीः बलिउड नायक किरण कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य जाँचका क्रममा ७४ वर्षीय यी नायकमा कोरोना पोजिटिभ देखिएको हो। कोरोना संक्रमणपछि अहिले उनी घरमै क्वारेन्टिनमा रहेका छन्। किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार उनी अरु नै रोगको जाँच गर्न जाँदा कोरोनाको पनि परीक्षण गर्दा रिपोर्ट पोजिट...

  • लकडाउन प्रभावित मजदुरलाई रासन दिन सोनाक्षीले आफ्नो चित्र लिलाम गर्दै

    काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको लकडाउनबाट भारतमा सबैभन्दा बढी दैनिक ज्यालादारी मजदुर प्रभावित छन्। यस्तो मजदुरका सहायताका लागि सबैले केही गरिरहेका छन्। यस्तैमा बलिउड नायिका सोनाक्षी सिन्हाले पनि मजदुरलाई सहयोग गर्ने भएका छन्। सोनाक्षीले मजदुरहरुलाई रासन प्रदान गर्नका लागि आफूले तयार पार...

  • लकडाउन उल्लंघन गरेको आरोपमा पुनम पाण्डे पक्राउ

    मुम्बई : मोडल तथा नायिका पुनम पाण्डे प्रायः आफ्नो बोल्ड तस्विर र भिडियोका कारण चर्चामा छाइरहन्छन्। तर, यस पटक उनी लकडाउन उल्लंघन गरी सवारी चलाएको आरोपमा पक्राउ परेको समाचारले छाएकी छन्। रिपोर्टका अनुसार कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्दै लक्जरी कार चलाएको आरोपमा मुम्बई प्रहरी...

  • आमा बन्न विवाह अनिवार्य नरहेको नायिका सुस्मिताको भनाई

    मुम्बई : बलिउड नायिका सुस्मिता सेनले आमा हुनका लागि विवाह आवश्यक नभएको बताएकी छन्। सन्तान जन्माउँदैमा आमा भइन्छ भन्ने मान्यतामा आफू नभएको पनि यी नायिकाले बताएकी छन्। भारतमा मे महिनाको दोस्रो आइतबारलाई आमाको मुख हेर्ने दिवस (मदर्स डे)का रूपमा मनाइन्छ। यही अवसरमा नायिका सुस्मिताले यस्तो भनाइ व्यक्त गरेकी हुन्। ...

  • रहेनन् बलिउड नायक ऋषि कपुर

    काठमाडौं: बलिउड नायक ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर पीडित नायक कपुरको उपचारका क्रममा मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको विहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नायक कपुरलाई दुई वर्षअघि क्यान्सर भएको थियो। उनक...

  • बलिउड नायक इरफान खानको निधन

    काठमाडौं : बलिउड नायक इरफान खानको निधन भएको छ। बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उनको निधन भएको हो। उनी भर्खर ५४ वर्ष प्रवेश गरेका थिए। उनलाई करिब एक हप्ताअघि कोलोन इन्फेक्सनका कारण अस्पतालको आईसीयुमा राखी उपचार गरिँदै थियो। यहीँ अवस्थामा उनको आमाको चार दिनअघि जयपुरमा देहान्त भएको थियो। ...

  • सलमान खानको फार्महाउसमा रमाउँदै यी तीन नायिका

    मुम्बई : कोरोनाभाइरस महामारीको कारण भारतमा हाल लकडाउन जारी छ। सरकारले ३ मेसम्म देशव्यापी लकडाउनको समयावधि थपेको छ। यसबेला बलिउड सेलिब्रेटीहरूले महामारीबाट जोगिन घरभित्र सुरक्षित बसिरहेका छन्। र, अरु नागरिकहरूलाई पनि घरभित्रै बस्न आग्रह गरिरहेका छन्। यस्तैमा, सलमान खान र उनका परिवारका केही सदस्यहरू हाल पनवेल फार्...

  • लकडाउनमा सनी लियोनीको तस्विरले हंगामा

    नयाँदिल्ली : यतिबेला भारतमा लकडाउन जारी छ। आफ्नै घरभित्र रहेकी नायिका सनी लियोनी पछिल्लो समय सोसल मिडियामा निकै सक्रिय देखिएकी छन्। केही दिनपहिले उनले एक भिडियोको माध्यमबाट फ्यानलाई आफ्नो सिग्नेचर स्पेट पनि सिकाएकी थिइन्। त्यो भिडिया उनको समर्थनले निकै मन पराए। अहिले फेरि सनी लियोनीले इन्स्टाग्राममा आफ्नो दुई फो...

  • रामायणमा सुग्रीबको भूमिका निभाएका कलानीको निधन

    काठमाडौं : भारतीय टेलि सिरियल रामायणमा बाली र सुग्रीबको भूमिका निभाएका चर्चित कलाकार श्याम सुन्दर कलानीको निधन भएको छ। ८० वर्षीय कलानी लामो समयदेखि क्यान्सरबाट पीडित रहेको जनाइएको छ। उनको मृत्युमा रामायणमा राम र लक्ष्मणको भूमिका निभाएका कलाकारहरु अरुण गोविल र सुनिल लाहरीले समेत शोक व्यक्त गर्दै ट्वीट गरेका छन्। ...