• दिवेश पोखरेल बने अमेरिकन आईडलको उपविजेता

    काठमाडौं : नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता बनेका छन्। सोमबार भएको १८औं संस्करणको अमेरिकन आइडलको फाईनलमा २१ वर्षकी जस्ट साम ‘अमेरिकन आइडल’ बनिन्। दिवेश उपविजेता बनेका छन्। भोटिङका आधारमा साम अमेरिकन आइडल विजेता बनेकी हुन्। दिवेशलाई उपाधि दाबेदारका रुपमा हेरिएको भए तापनि उनले उपविजेतामै...

  • लकडाउन प्रभावित मजदुरलाई रासन दिन सोनाक्षीले आफ्नो चित्र लिलाम गर्दै

    काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको लकडाउनबाट भारतमा सबैभन्दा बढी दैनिक ज्यालादारी मजदुर प्रभावित छन्। यस्तो मजदुरका सहायताका लागि सबैले केही गरिरहेका छन्। यस्तैमा बलिउड नायिका सोनाक्षी सिन्हाले पनि मजदुरलाई सहयोग गर्ने भएका छन्। सोनाक्षीले मजदुरहरुलाई रासन प्रदान गर्नका लागि आफूले तयार पार...

  • लकडाउन उल्लंघन गरेको आरोपमा पुनम पाण्डे पक्राउ

    मुम्बई : मोडल तथा नायिका पुनम पाण्डे प्रायः आफ्नो बोल्ड तस्विर र भिडियोका कारण चर्चामा छाइरहन्छन्। तर, यस पटक उनी लकडाउन उल्लंघन गरी सवारी चलाएको आरोपमा पक्राउ परेको समाचारले छाएकी छन्। रिपोर्टका अनुसार कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्दै लक्जरी कार चलाएको आरोपमा मुम्बई प्रहरी...

  • दिवेश उक्लिए अमेरिकन आइडलको शीर्ष ७मा

    काठमाडौं : दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन्। उनलाई शीर्ष ५ का दाबेदारको रुपमा हेरिएको छ। यसपटक आमा र बुबासँगै देखिएका दिवेशले आइतबार ‘इन्टरनेशनल मदर्स डे’को अवसरमा आमाको ममता झल्काउने बोन आइभरको चर्चित गीत ‘हे, मा’ गाएका थिए। यसपछि उनको तारिफ निर्णायकहरुले नगरी धरै भएन। यद्यपि...

  • आमा बन्न विवाह अनिवार्य नरहेको नायिका सुस्मिताको भनाई

    मुम्बई : बलिउड नायिका सुस्मिता सेनले आमा हुनका लागि विवाह आवश्यक नभएको बताएकी छन्। सन्तान जन्माउँदैमा आमा भइन्छ भन्ने मान्यतामा आफू नभएको पनि यी नायिकाले बताएकी छन्। भारतमा मे महिनाको दोस्रो आइतबारलाई आमाको मुख हेर्ने दिवस (मदर्स डे)का रूपमा मनाइन्छ। यही अवसरमा नायिका सुस्मिताले यस्तो भनाइ व्यक्त गरेकी हुन्। ...

  • रहेनन् बलिउड नायक ऋषि कपुर

    काठमाडौं: बलिउड नायक ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर पीडित नायक कपुरको उपचारका क्रममा मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको विहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नायक कपुरलाई दुई वर्षअघि क्यान्सर भएको थियो। उनक...

  • बलिउड नायक इरफान खानको निधन

    काठमाडौं : बलिउड नायक इरफान खानको निधन भएको छ। बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उनको निधन भएको हो। उनी भर्खर ५४ वर्ष प्रवेश गरेका थिए। उनलाई करिब एक हप्ताअघि कोलोन इन्फेक्सनका कारण अस्पतालको आईसीयुमा राखी उपचार गरिँदै थियो। यहीँ अवस्थामा उनको आमाको चार दिनअघि जयपुरमा देहान्त भएको थियो। ...

  • भुटानी नायिका उगेन स्वदेश फर्किइन्

    काठमाडौं : भुटानी नायिका उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत शनिबार स्वदेश फर्किएकी छन्। उनी नेपाली फिल्म '२ नम्बरी'को सुटिङका लागि ८० दिनअघि काठमाडौं आएकी थिइन्। नायिका उगेन भुटान फर्किएको २ नम्बरीका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन्। उगेनलाई लिन शनिबार बिहान भुटानबाट सरकारी विमानसेवा ड्रुक एयरको एटिआर ज...

  • लकडाउनमा आर्यन सिग्देल बारीमा व्यस्त

    काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुकभर लकडाउन जारी छ। यसबेला मानिसहरु घरभित्रै रहन बाध्य छन्। यस्तोमा सेलिब्रिटीहरु पनि सामाजिक दुरी कायम गर्दै आईसोलेसनमै छन्। कोही परिवारसँग रमाईलो गरी दिन कटाइरहेका छन्। कोही सिर्जनशील कार्यमा समय व्यतित गरिरहेका छन्। यस्तैमा कलिउडका नायक आर्यन सिग्देलले घरको बा...

  • युट्युबमा ‘भाग कोरोना’ सार्वजनिक

    काठमाडौं : कोरोना भाइरसको महामारीको त्रासको विषयमा चेतना फैलाउने उद्देश्यले ‘भाग कोरोना’नामक चेतनामुलक गीत सार्वजनिक भएको छ। संचारकर्मीसमेत रहेका चिरञ्जिवी सापकोटाको शब्द तथा स्वर रहेको गीतको भिडियोसमेत बनेको छ। भिडियोमा गायक सापकोटा, जिवेश गरुङ, शिशिर भण्डारी, दुर्गेश थापा लगायतको अभिनय रहेको छ। जिवेश गुरुङल...