• द्वन्द्व पीडित परिवारले फूलको बिरुवा रोपेर सम्झिए आफन्तलाई

    मोरङ : द्वन्द्व पीडित साझा चौतारी मोरङले आइतबार फूलको बिरुवा रोपेर २९ औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाएका छन्। तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको बेला सरकारी पक्षले बेपत्ता बनाएका र सहिद परिवारले यो दिवसको अवसरमा आफन्तहरुलाई सम्झिने गर्दछन्। द्वन्द्व पीडित साझा चौतारी बेपत्ता तथा सहिद परिवारको...

  • समाज खण्डित गर्ने शब्द प्रयोग नगर्न पत्रकारलाई फोनिजको आग्रह

    मोरङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले समाजलाई एकापसमा विभाजन ल्याउने शब्द र विषय प्रस्तुत नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ। गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिकुल आलम प्रहरीको गोली लागि मृत्यु भएको विषयमा विभिन्न सञ्चारमाध्यमले साम्प्रदायिक...

  • कोरोना महामारीबाट प्रभावित विपन्न वर्ग लक्षित फुडबैंक सुरु

    मोरङ : कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवार लक्षित फुडबैंक सञ्चालनमा आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकामा विपन्न परिवारलक्षित फुडबैंक शुरु भएको हो। स्थानीय प्रदीपकुमार राई, सुमन कुरुङ्बाङ, गणेश थक्लुङ, अनु राई, पुष्प लामा, संगीता दुलाललगायतले शुक्रबा...

  • किराविले भन्यो– गोरु काटेकै निहुँमा मान्छे मारिनु साम्प्रदायिक

    काठमाडौं : गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिक आलमको प्रहरीको गोली लागि मृत्यु भएको विषयमा किरात राई विद्यार्थी (किरावि) संघले आपत्ती जनाएको छ। विहीबार किराविका केन्द्रीय अध्यक्ष जितेन राईले विज्ञप्ति जारी गरी गोरु काटेकै निहुँमा मानिसलाई गोली हानी मारिनुले प्रहरीनै साम्प्रदायिक...

  • मजदुरमा कोरोना देखिएपछि पथरीमा अनिश्चितकालीन शील

    मोरङ : शनिबारदेखि पथरीशनिश्चरे नगरपालिका अनिश्चितकालीन शील (पूर्ण बन्द) गरिएको छ। पथरीशनिश्चरे-१ बजारमा डेरा गरी बस्ने २३ वर्षीय मजदुरमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिका आज (शनिबार)देखि शील गरिएको हो। पथरीको फिल्म हल लाइनमा डेरा गरी बस्ने युवा सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न जाँदा त्यहाँ गरिए...

  • फुटबल क्लबको नेतृत्वमा तेली खोलामा स्पर निर्माण

    मोरङ : मोरङको उर्लाबारी–३ मंगलबारे भएर बग्ने तेली खोलामा योसेक क्लबको संयोजनमा बाढी नियन्त्रणको लागि दुई वटा स्पर निर्माण गरिएका छन्। क्लबको संयोजनमा आयोजित निर्माण कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको श्रमदानमा ढुङ्गाका दुई वटा स्पर बनाइएको छ। क्लबका अध्यक्ष भीष्म बुढाथोकीका अनुसार स्पर निमार्णका ला...

  • ‘प्रहरीमा जागिर लगाईदिन्छु’ भन्दै ठग्ने पक्राउ

    काठमाडौं : प्रहरीमा जागिर लगाइै दिने प्रलोभन देखाई ठगी गर्ने एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई पक्राउ गरेको हो। वलीलाई प्रहरीमा जागिर लगाइ दिन्छु भनी एक व्यक्तिसँग तीन लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उनलाई गत...

  • पुनः खुल्यो पृथ्वी राजमार्ग

    काठमाडौं : अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको छ। बेनिघाट रोराङ गाउँपालिका–१० अन्तर्गत मौवाखोलामा आएको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो। भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा...

  • कर्मचारीको ढिलासुस्तीले उपभोक्ता आक्रोसित

    मोरङ : मोरङको कानेपोखरी गाउँपालिकामा कार्यरत प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरेको ढिलासुस्तीको कारण सास्ती पाएको भन्दै पीडित उपभोक्ता आक्रोसित बनेका छन्। कतिपय काममा प्रमुख पुरुषोत्तम घिमिरेले नियोजित रुपमा ढिलासुस्ती गर्ने गरेको पाइऐपछि कार्यपालिका सदस्यहरुसमेत खुसी छैनन्। लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीनै ...

  • बिरुवाले बबाल: एउटा विरुवामा १४ रुपैयाँ बढी मुल्य

    मोरङ : मोरङ कानेपोखरी गाउँपालिकाको कृषि सेवाअन्तर्गत फलफूलको बिरुवा वितरण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबीच बबाल भएको तथ्य बाहिर आएको छ। पालिकाले कृषि सेवाअन्तर्गत यस वर्ष मालदह आँप, सिड्लेस प्रजातिको लिची र मोरङ्गे जात्को कागतिको बिरुवा खरिदको लागि सार्वजनिक प्रस्ताव आव्हान गरेको थियो। यस अन्तर्गत चार वटा न...