• ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

    काठमाडौं : अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्। उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो। नाईनन्युजलाई उद्यृत गर्दै अनलाईनखबरले जनाएअनुसार प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो। उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल ...

  • आदिवासी जनजाति ईजरायल समितिमा पेम्बा डोल्माको नेतृत्व

    काठमाडौं : पेम्बा डोल्मा ह्योल्मोको अध्यक्षतामा १७ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघको ईजरायल समिति चयन भएको छ। महासंघको ईजरायल समितिको आठौं साधारणसभाबाट ह्योल्मोको अध्यक्षतामा वेबिनार (वेब सम्मेलन)मार्फत् नयाँ कार्यसमिति चयन गरिएको हो। साधारणसभामार्फत् निर्वाचित १६ सदस्यीय सचिवालयमा वरिष्ठ उपाध्यक्ष छोङ्बा शे...

  • अतिक्रमित भूमि फिर्ता माग्दै बेलायतबाट नेपालीले पठाए मोदीलाई ज्ञापनपत्र

    लन्डन : बेलायतमा रहेका विभिन्न नेपाली राजनीतिक दलसम्बद्ध प्रवास कमिटीले भारतीय दूतावासमार्फत् नरेन्द्र मोदीलाई अतिक्रमित नेपाली भूमि फिर्ता गर्न ज्ञापनपत्र बुझाएका छन्। भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी हालै चीनको तिब्बतमा रहेको मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेकोप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाइएको हो।...

  • अमेरिकाबाट संस्कृत भाषा पढाउने निर्णय खारेजीको माग

    काठमाडौं : अमेरिकामा बस्दै आएका नेपालीहरुले कक्षा १ देखि संस्कृत भाषा पढाउने सरकारको निर्णय खारेजीको माग गरेका छन्। किरात राई अर्गनाइजेसन अफ अमेरिकाले सरकारको यसखाले निर्णय खारेजीको माग गरेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले ...

  • साउदीमा ६७४ नेपाली कोरोनाबाट संक्रमित

    काठमाडौं : साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६७४ पुगेको छ। रियादस्थित नेपाली दूतावास अनुसार संक्रमित हुनेहरुमा ११ महिलासहित अन्य पुरुष नेपाली रहेका छन्। साउदी अरबको पूर्वी क्षेत्रमा ३३६, रियाद क्षेत्रमा १७५, कसिम क्षेत्रमा ३, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १४८, हायल क्षेत्रम...

  • बहराइनमा कोरोनाबाट २४५ नेपाली संक्रमित

    काठमाडौं: बहराइनमा कोरोना भाइरणबाट संक्रमित हुने नेपालीको संख्या २४५ पुगेको छ। बहराईनस्थित नेपाली दूतावासले २४५ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुस्टि गरेको छ। मंगलबार १ लाख ५५ हजार ५०१ जनामा गरिएको सम्भावित कोरोना भाइरस परीक्षणमा थप ८८ नेपालीमा संक्रमण देखिएको थियो। यससँगै संक्रमित हुने नेपालीको संख्या २...

  • कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१

    काठमाडौं : कुवेतमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६१ पुगेको छ। बुधबार थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण पुस्टि भएसँगै संख्या ६१ पुगेको हो। मंगलबारमात्रै कुवेतमा ६ जना नेपाली भाइरसबाट संक्रमित भएका थिए। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ३०० जना नयाँ संक्रमित थपिएका छन्। य...

  • कुवेतमा सयौं नेपाली बिचल्लीमा, खुला आकासमुनि रात काट्न विवश

    काठमाडौं : कुवेतमा सयौंका संख्यामा नेपालीहरु बिचल्लीमा परेका छन्। कोरोना भाइरस महामारीका कारण स्वदेश फर्किन नपाएका सयौं नेपाली कुवेतमा बिचल्ली परेका हुन्। बिचल्लीमा पर्नेहरु गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेकाहरु छन्। उनीहरुलाई कुवेत सरकारले हालै आममाफी दिए तापनि समयमै स्वदेश फर्किन नपाउँदा बिचल्लीमा परेका हुन्...

  • कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३६

    काठमाडौं : कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण पुस्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ३६ पुगेको छ। बितेको २४ घन्टामा कुवेतभर २१५ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या २६ सय १५ पुगेको छ। अहिलेस...

  • बहराईनमा २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण

    काठमाडौं : बहराईनमा २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ। यससँगै बहराईनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४७ पुगेको छ। मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी २७ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको पुस्टि गरेको छ। जारी विज्ञप्तिअनुसार शुक्रबार बेलुकासम्म मुलुकभर ७६ हजार ९४४...