• बेलायतमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

    काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ। चितवन घर भएका ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको जनाइएको छ। यसअघि ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको थियो। लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका अर्यालको उपचारका क्रममा गत सोमबार ...

  • कोरोनाभाइरस संक्रमणका कारण अमेरिकामा एक नेपालीको मृत्यु

    काठमाडौं : अमेरिकाको न्युयोर्कमा एक नेपालीको कोरोना भाइरस संक्रमणकारण मृत्यु भएको छ। पाँचथर जिल्लास्थित रानीगाउँ निवासी ५० वर्षीय अनिल लिम्बुको मंगलबार मृत्यु भएको हो। लिम्बु विगत १५ वर्षदेखि न्युयोर्कमा बसोबास गर्दै आइरहेका थिए।...

  • युएईमा कोरोनाभाइरस संक्रमित दुई नेपाली निको भए

    काठमाडौं : यूएईको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित दुई नेपाली नागरिक निको भएको जनाएको छ। आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा. फरिदा अल होसेनीले दूई नेपालीसहित ३ जना व्यक्ति निको भएकी जनाएकी छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार निको हुने अर्को एकजना इरान...

  • कोरोना भाइरस संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ। ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ। पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए। उनको मृत्यु मंगलबार (४ चैत)...

  • युएईमा रहेका नेपालीलाई नआत्तिन राजदूत ढकालको आग्रह

    अबुधाबी : युएईमा कोरोना भाइरसको प्रभाव अन्य देशको तुलनामा कम रहेको जनाउँदै युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालीहरुलाई नआत्तिन अनुरोध गरेका छन्। राजदूत ढकालले युएई सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रम प्रभावकारी र उदाहरणीय रहेकाले नेपालीलाई नआत्तिन आग्रह गरेका हुन्। उनले युएई सरकारले कोरोना भाइ...

  • अत्यावश्यकबाहेक भौतिक सम्पर्क नराख्न कतार दूतावासको अनुरोध

    दोहा (कतार): कतारस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत् नेपालीलाई अत्यावश्यकबाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्न अनुरोध गरेको छ। साथै, दूतावासले टेलिफोन वा ईमेलमार्फत् सम्पर्क गर्न अनुरोध गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले कतार सरकारले नेपालसहित १४ मुलुक वा ती मुलुक...

  • एनआरएनए विज्ञ सम्मेलन जुन तेस्रो साता क्यानडामा

    टोरोन्टो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को क्षेत्रीय भेला र क्षेत्रीय विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा हुने भएको छ। एनआरएनए क्यानडाले पत्रकार सम्मेलन गरी विश्वकै आकर्षित पर्यटकीय गन्तव्य नायग्रा फल्समा कार्यक्रम आयोजना गर्ने जनाएको हो। एनआरएनए क्यानडाको १३ वर्षे इत...

  • यायोक्खा बेलायतमा भाँडभैलो, केन्द्रलाई आयो चेतावनी

    लन्डन : अन्तर्राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा किरात राई यायोक्खा बेलायतमा भाँडभैलो मच्चिएको छ। निर्वाचित अध्यक्ष कल्पना राईलाई बहुसंख्यक कमिटी सदस्यले अविश्वास प्रस्ताव पारित गर्दै जिम्मेवारी मुक्त गरेपछि अहिले भाँडभैलो मच्चिएको हो। अध्यक्ष राईलाई संस्थाको हितविपरीत जथाभावी कार्य गरेको आरोप लाग्दै आएको थियो। सो...

  • अमेरिकाबाट पठाइयो ‘किरात प्रदेश’का लागि ज्ञापनपत्र

    न्युयोर्क । अमेरिकामा रहेका राईहरुले १ नम्बर प्रदेशको नाम ‘किरात’ राख्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासमार्फत् प्रदेशको नामकरण ‘किरात’ लेख्न माग गर्दै प्रदेशका सभामुख र सांसदहरुलाई ज्ञापनपत्र बुझाएका हुन्। नेपालमा राईहरुको साझ...