• बालिका अपहरणः एम्बुलेन्ससहित तीन पक्राउ

    मोरङ : परिवारलाई नै मारिदिने धम्की दिँदै दुई लाख नगदसहित बालिका अपहरण गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये मोरङ पथरीशनिश्चरेका एकसहित तीन युवा रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीलगायत रहेका छन्। १३–१४ वर्षकी बालिकालाई पथ...

  • २० दिनपछि रिहा भएका सुकुम्बासी नेता लिम्बुको स्वागत विजयी शैलीमा

    मोरङ : थुनामा रहेको २० दिनपछि रिहा भएका सुकुम्बासी नेता मौसम लिम्बुको स्वागत विजयी शैलीमा गरिएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष लिम्बू २० दिनपछि बिहीबार रिहा भएका हुन्। रिहाइपछि अध्यक्ष लिम्बूलाई वडा नम्बर १० ऎयाबारी, ७ किरात चोक र ३ नम्बर ...

  • अस्पतालको ढोका नखुल्दा अकालमै बिरामीको मृत्यु

    मोरङ : कोरोना भाइरस महामारीको त्रास विश्वभर व्याप्त छ। अझ कोरोना संक्रमणअघि बिरामी तान्न विभिन्न उपाय अपनाउने अस्पतालहरुले अहिले ढोका नखोल्दा सामान्य बिरामीले अकालमा ज्यान गुमाउनु परेको तथ्य खुलेको छ। घटना मोरङ पथरीशनिश्चरे नगरपालिका-२ को हो। झापा, मोरङ र सुनसरीको विभिन्न अस्पताल घुमाउँदा पनि अस्पतालको ढोका नखोल...

  • आफ्नै कार्यकर्ताद्वारा तरुण दलका नेतामाथि रक्सीको बोतल प्रहार

    मोरङ:नेपाली कांग्रेससम्बद्ध युवा संगठन तरुण दलको पथरीशनिश्चरे नगर सभापति सन्तोष कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार हुँदा गम्भीर घाइते भएका छन्। बुधबार राति मोरङ पथरीशनिश्चरे नगरपालिका-१० जिरिखिम्तीस्थित पूर्वेली होटलमा राति १० बजे आफ्नै साथी सुमन कार्कीले कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार गरी घाइते बनाएको इ...

  • शंकास्पद ८० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ, पथरीमा छायो खुसियाली

    मोरङ : सम्भावित कोरोना भाइरस संक्रमित ८० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि पथरीशनिश्चरे नगरवासी ढुक्क भएका छन्। पथरीमै बसोबास गर्ने २३ वर्षीय मजदुरमा कोरोना भाइरस पोजेटिभ देखिएपछि ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा ८० जनाको स्वाब नमुना संकलन गरी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो। उनीहरुको गत ६ भद...

  • ‘पार्टी सुधारको लागि सभापतिमा उठ्छु’

    २०२७ साल बैशाखमा जन्मिएका गणेश खड्का बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशील छन्। मोरङ उर्लाबारी मंगलबारे, सुनपकुवा, पथरीको जनता माविमा स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका खड्का मोरङको पथरीशनिश्चरे नगर–१ नम्बर वडाका स्थायी बासिन्दा हुन्। यही जन्मिएर यो क्षेत्रकै पुरान...

  • आफ्नो नेता समातिएकामा सुकुम्बासीले घेरे प्रहरी कार्यालय

    मोरङ : सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष मौसम लिम्बू पक्राउ परेपछि निसर्त रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय पथरी घेराउ गरिएको छ। पथरीशनिश्चरे नगरपालिका—३ घर भएका ईश्वरी सापकोटालाई धाकधम्की दिएको उजुरीको आधारमा लिम्बू पक्राउ परेपछि सुकुम्बासीहरुले शनिबार साँझ करिब २ घण्टा घेराउ गर...

  • संक्रमितसँग सम्पर्क भएको १५ दिनमा बल्ल पीसीआर रिपोर्ट!

    मोरङ : कोरोना भाइरस फैलन नदिन सबै पक्ष संवेदनशील भएर लाग्नु पर्ने हुन्छ। स्थानीय सरकार र स्वास्थ क्षेत्रमा कार्यरत कर्मचारी झनै संवेदनशील बन्नैपर्छ। कोरोना भाइरसले सताइरहेको बेला मोरङको पथरीशनिश्चरेमा भने खासै वास्ता नभएको स्वाब दिनेहरुले अनुभव गरेका छन्। कोरोना भाइरस लागेको १४ दिनभित्र लक्षण देखिसक्ने विश्व स्व...

  • कालो झण्डा गाँड्ने सुकुम्बासी नेता लिम्बू पक्राउ

    मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका—३ का ईश्वरी सापकोटाको जग्गामा कालो झण्डा गाड्ने सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिका अध्यक्ष मौसम लिम्बूलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिपकुमार गिरीको आडमा सापकोटाले सुकुम्बासीलाई दुःख दिएको भन्दै लिम्बुको नेतृत...

  • जग्गा विषयमा धम्की, सुकुम्बासी संघर्ष समितिले गाड्यो कालो झण्डा

    मोरङ : जग्गा विवाद चर्किएसँगै स्थानीय दुई समूह प्रहरीकहाँ उजुरी लिएर पुगेका छन्। मोरङको पथरीशनिश्चरे नगरपालिका-३ मा एउटा समूहले अर्कोलाई धम्की दिएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको हो। विहीबार (२९ साउन) करिब १२ बजे सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले भूमाफियाको आरोपसहित अभिकेशर सापकोटाको जग्...