• पत्रकारसहित ९५ जनाको पीसीआर परीक्षण

    मोरङ : पथरीशनिश्चरे नगरपालिकामा आइतबार जनप्रतिनिधि र पत्रकारसहित ९५ जनाको सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। उनीहरु सबैको सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको छ। संघीय संसदीय समितिले वैज्ञानिक वनसम्बन्धी अनुगमनको लागि १७ साउनमा पथरीशनिश्चरेस्थित हरियाली सामुदायिक वनको ...

  • किरात प्रदेश माग्दै यायोक्खाले मनायो ३३औं स्थापना दिवस

    मोरङ : किरात राई यायोक्खाले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा १ नम्बर प्रदेशको नाम किरात राख्न सरकारसँग आग्रह गरेको छ। राई समुदायको साझा संस्था यायोक्खाले विहीबार ३३औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा किरात प्रदेश नाम राख्न सरकारलाई पुनः माग गरेको हो। यायोक्खाको किरात प्रदेश अभियान केन्द्रीय ...

  • संघीय संसदीय समितिद्वारा वन अनुगमन, केहीबेर घम्साघम्सी

    मोरङ : वैज्ञानिक वन व्यवस्थापनबारे संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले मोरङमा स्थलगत अध्ययन तथा सुझाव संकलन गरेको छ। पश्चिम नेपालको विभिन्न जिल्लामा वैज्ञानिक वन व्यवस्थापन अनियमितता भएको भन्दै संघीय संसदीय, सार्वजनिक लेखा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा उजुरी परेपछि सरकारले देशैभर काठ बि...

  • फलोअपः राजश्व छलीका भारतीय ट्रक छुटाउन वडाध्यक्षदेखि भन्सार अधिकृतसम्म सक्रिय

    काठमाडौं : प्रहरी नियन्त्रणमा रहेका अवैध भारतीय नम्बर प्लेटका ट्रक छुटाउन जनप्रतिनिधिदेखि भन्सार अधिकृतसम्म सक्रिय भएका छन्। राजश्व छलेर नेपालभित्र अवैध रुपमा सञ्चालित मेसिनजडित भारतीय नम्बर प्लेटका दुई ट्रक आर्थिक प्रलोभनमा परी छुटाउन उनीहरु सक्रिय भएका हुन्। गत बुधबार भारतीय नम्बर प्लेटका मेसिनजडित दुई ट्रक बर...

  • रातो मच्छिन्द्रनाथको रथारोहण

    वर्षा र सहकालका देवताका रूपमा प्रख्यात रातो मछिन्द्रनाथलाई रथारोहण गराइएको छ। शनिबार शुभ साईत पारेर रथारोहण गराइएको हो। यसपल्ट कोरोना भाइरस महामारीका कारण रोकिएको रातो मच्छिन्द्रनाथलाई ललितपुरको पाटनस्थित तः बहाको सत्तलबाट खटमा राखेर नगर परिक्रमा गराई पुल्चोकमा बनाइएको रथमा राखिएको छ। यसपल्ट रातो मच्छिन्द्रनाथला...

  • गाडीले गाउँपालिकामा हंगामा, बिनानिर्णय स्कार्पियो भाडामा

    मोरङ : मोरङको कानेपोखरी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बिनानिर्णय सवारीसाधन लिएपछि अहिले चर्को आलोचना सुरु भएको छ। गाउँपालिकाबाट मासिक भाडा बुझाउने गरी घिमिरेले बिनानिर्णय सवारीसाधन लिएपछि प्रमुख प्रशासकीय अधिकृत घिमिरेको आलोचना सुरु भएको हो। गाउँपालिका कार्यालयले यसअघि नै दुइटा...

  • मुख्यमन्त्री राईले भने– प्रदेश १ को नाम सहमतिमै

    विराटनगरः प्रदेश १ को नामांकन आउँदो हिउँदे अधिवेशनमा सहमतिमै तय हुने बताइएको छ। शुक्रबार बजेट अधिवेशनको अन्तिम दिन प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले पर्याप्त समय अभावका कारण प्रदेशको नाम अर्को अधिवेशनबाट तय हुने बताए। मुख्यमन्त्री राईले कोरोना भाइरस महामारीका कारण पर्याप्त छलफल गर्न समय नभएकाले ...

  • भन्सार छलेर भारतीय ट्रकका नेपालमा अवैध धन्दा

    काठमाडौं : भन्सार छली गरेर करोडौंको मेसिन नेपाल भित्रिने गरेको तथ्य बाहिरिएको छ। बुधबार भारतीय नम्बर प्लेटका दुई ट्रक बर्दिबास प्रहरीले नियन्त्रणमा लिएसँगै यस्तो तथ्य बाहिरिएको छ। बुधबार बर्दिबासमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ ए...

  • ठेक्काको म्याद थप्न नमान्दा गाउँपालिका अध्यक्षमाथि छुरा प्रहार

    मोरङ : पटके करको विषयलाई लिएर मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार चक्कु प्रहार भएको छ। चक्कु स्थानीय भवन ठकुरीले प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले बताए। ठकुरी पालिकाको आर्थिक वष २०७६-०७७ को पटके ठेक्का लिएका व्यक्ति हुन्। शुक्रबार पा...

  • अन्ततः मन्त्रीको निर्देशनमा गोरखापत्रबाट हटाइए राई

    काठमाडौं : अन्ततः टीकाराम राईलाई गोरखापत्र संस्थानबाट हटाइएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा राईलाई गोरखापत्रबाट बर्खास्त गरिएको हो। गोरखापत्र संस्थान सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राईलाई यसअघि राजीनामा दिन दबाब दिइएको भएपनि नमानेपछि हटाइएको छ। राईले आफूलाई मन्त्री खत...