• श्रीमतिलाई जन्मदिनमा नेकपा नेता काङमाङको भावुक पत्र

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राईले आफ्ना श्रीमती कुमारी राईको जन्मोत्सवको अवसरमा विहीबार (२७ चैत) भावुक पत्र लेखेका छन्। उनले आफ्नो फेसबुक पेजमा पत्र सार्वजनिक गर्दै वैवाहिक जीवनका आरोह/अवरोहबारे लामै विस्तार लगाएका छन्। नेकपा खेलकुद विभाग ईन्चार्जसमेत रहेका काङमाङले ‘कुमारी तिमी ...