• दलित युवा मारिएकामा छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

    काठमाडौं : सरकारले जाजरकोट घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन भएको जानकारी दिएका छन्।...

  • प्रहरीलाई गृहमन्त्रीको निर्देशन– लकडाउन प्रभावकारी कार्यान्वयन गराउनुस्

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले क...

  • ‘कोरोनाविरुद्धको लडाइमा हामी विजय प्राप्त गर्न सक्छौँं’

    कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण अहिले मुलुक पूरै लकडाउनमा छ। यस्तो बेला कोरोना भाइरसको संक्रमण नियन्त्रणमा गृह मन्त्रालयले नागरिकको सुरक्षानिम्ति गरिरहेको कार्य र तयारीबारे सरकारी न्युज एजेन्सी राससका समाचारदाताद्वय रमेश लम्साल र नारायण ढुङ्गानाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग गरेको कुराकानीको सम्पादित ...

  • आपूर्ति व्यवस्थापनको नेतृत्व स्थानीय तहले लिने

    काठमाडौं : गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार सिंहदरबारमा ‘आपूर्ति व्यवस्थापन सहज बनाउने’विषयमा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी स...

  • भ्रष्टाचारीहरुलाई कार्वाही गरे स्थानीय तहनै खाली हुन्छः गृहमन्त्री थापा

    पर्वत : गृहमन्त्री रामबहादुर थापाले सबै भ्रष्टाचारीलाई कार्वाही गरे स्थानीय तहनै खाली हुने बताएका छन्। आईतबार पर्वतमा जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्दै थापाले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने भएको पनि बताए। ‘‘अख्तियारबाट थाहा पाएको कुराअनुसार सबभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ,’ उनल...