एनआरएनए विज्ञ सम्मेलन जुन तेस्रो साता क्यानडामा

  ईनयाँपुस्ता  241 पटक हेरिएको

टोरोन्टो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को क्षेत्रीय भेला र क्षेत्रीय विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा हुने भएको छ।

एनआरएनए क्यानडाले पत्रकार सम्मेलन गरी विश्वकै आकर्षित पर्यटकीय गन्तव्य नायग्रा फल्समा कार्यक्रम आयोजना गर्ने जनाएको हो। एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको हो।

सधैं समाचार लागि Click on 'Like'

एनआरएनए अमेरिकाज क्षेत्रीय भेलाको मूलआयोजक समिति संयोजक रहनेछ। सम्मेलनको आयोजक राष्ट्र क्यानडा र सहआयोजक राष्ट्र अमेरिका रहनेछन्।
________
तस्विर सौजन्यः एनआरएनए क्यानडा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार