अनलाईन चेस

चेकमेट मेट सिरिजः तेस्रो पटकमा एफएम क्षितिज उपाधि चुम्न सफल

ईनयाँपुस्ता

‘तेस्रो चेकमेट मेट सिरिज’ अनलाईन चेसको उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले चुमेका छन्। अघिल्ला दुई संस्करणमा दोस्रो र तेस्रोमै चित्त बुझाएका एफएम क्षितिज तेस्रो पटकमा उपाधि चुम्न सफल भएका हुन्। शनिबार साँझ सम्पन्न प्रतियोगितामा क्षितिजले ११ राउन्डको खेलमा ९.५ अंक जोड्दै उपाधि चुम्न सफल भए।

समाज

बालिका अपहरणः एम्बुलेन्ससहित तीन पक्राउ

अर्जुन जम्नेली राई

परिवारलाई नै मारिदिने धम्की दिँदै दुई लाख नगदसहित बालिका अपहरण गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये मोरङ पथरीशनिश्चरेका एकसहित तीन युवा रहेको प्रहरीले जनाएको छ। १३–१४ वर्षकी बालिकालाई पथरीबाट दुई वटा एम्बुलेन्स परिवर्तन गरेर काठमाडौ लाँदै गर्दा काभ्रेपलान्चोकको साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

बालिका अपहरणः एम्बुलेन्ससहित तीन पक्राउ

मोरङ : परिवारलाई नै मारिदिने धम्की दिँदै दुई लाख नगदसहित बालिका अपहरण गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये मोरङ पथरीशनिश्चरेका एकसहित तीन युवा रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीलगायत रहेका छन्। १३–१४ वर्षकी बालिकालाई पथरीबाट दुई वटा एम्बुलेन्स परिवर्तन गरेर काठमाडौ लाँदै गर्दा काभ्रेपलान्चोकको साँगा भञ्ज्याङ्बाट नियन्...

आफ्नै कार्यकर्ताद्वारा तरुण दलका नेतामाथि रक्सीको बोतल प्रहार

मोरङ:नेपाली कांग्रेससम्बद्ध युवा संगठन तरुण दलको पथरीशनिश्चरे नगर सभापति सन्तोष कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार हुँदा गम्भीर घाइते भएका छन्। बुधबार राति मोरङ पथरीशनिश्चरे नगरपालिका-१० जिरिखिम्तीस्थित पूर्वेली...

द्वन्द्व पीडित परिवारले फूलको बिरुवा रोपेर सम्झिए आफन्तलाई

मोरङ : द्वन्द्व पीडित साझा चौतारी मोरङले आइतबार फूलको बिरुवा रोपेर २९ औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाएका छन्। तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको बेला सरकारी पक्षले बेपत्ता बनाएका र सहिद परिवारले यो दिवसको अवसरमा आफन्तहरुलाई सम्झिने गर्दछन्। द्वन्द्व पीडित साझा चौतारी बेपत्ता तथा सहिद परिवारको साझा संस्था हो। चौतारीको मोरङ जिल्ला संयोजक रिता गिरी, नेकपा मोरङ जिल्ला सदस्य तथा पथरीशनिश्वरे नगर...

  • जापानीज संस्कार र पद्धति: हामीले सिक्न जरुरी

    - नवीन लामा

    जापान क्षेत्रफलमा नेपालभन्दा करिब २।५ गुणामात्र ठूलो मुलुक भए तापनि कुल ग्राहस्थ उत्पादन (जिडिपी)को हिसाबमा विश्वकै तेस्रो ठूलो मुलुक हो। जापानको कुल भूभागको करिब ६६ प्रतिशत पहाड रहेको छ। जापान रा...

हरियाली सामुदायिक वनमा एक करोड शेयर रकम जम्मा

मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली समुदायिक वन लिमिटेडमा एक करोड संस्थापक शेयर रकम जम्मा भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्न कम्पनी दर्ता गरेर संस्थापक शेयर खुलाएको थियो। कम्पनी दर्तापछि सञ्चालक समितिको ३ असारमा बसेको बैठकले शेयर आव्हान गरेको थियो। कम्पनीले समुदायिक वनभित्र वन विकास र जंगली जनावरलाई असर नपर्ने गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न २० करो...

चेस छाडेर फेरि गीतमार्फत् झुल्किए सुरज

काठमाडौं : चेस खेलाडी सुरज सिंह लामो समयपछि नयाँ गीत लिएर दर्शक/स्रोतामाझ झुल्किएका छन्। आफ्नै रचना र संगीत रहेको ‘त्यो मनमा’ बोलको गीतमार्फत् सिंह पुनः झुल्किएका हुन्। यसअघि दर्जनौं गीतमा स्वर दिइसकेका सिंह केही समय चेस खेलतिरै व्यस्त हुन थालेका थिए। तर, महिनौं लामो लकडाउनको समयमा उनी एक्कासि नयाँ गीतमार्फत् सार्वजनिक भएका हुन्। भर्खरै माया/प्रेममा पर्न लागेकालाई समेटेर तयार गरिएको गीतमा सिंहलाई महिला स्वर...

सिङ्गापुरमा सत्तारुढ पिएपी पुनः निर्वाचित

सिङ्गापुर: सिङ्गापुरमा सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी)ले पुनः सरकार बनाउने भएको छ। शुक्रबार भएको आम निर्वाचनमा सत्तारुढ पिएपीले खसेको मतमध्ये कुल ९० प्रतिशत नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० सिट मात्रै जितेको छ। निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दल पिएपीले पुनः सरकार गठन गर्नेछ। सत्तारुढ पिएपी सन् १९५९ देखि निरन्तर सरकारमा रहँदै आएको छ। आफ्नो पक्षमा निर...

३ सय २८ वर्षपछि जगन्नाथ मन्दिर बन्द

भारतको ओडिसास्थित पुरीको प्रसिद्ध जगन्नाथ मन्दिर ३२८ वर्षपछि पहिलो पटक बन्द गरिएको छ। कोरोनाभाइरस (कोभिड–१९)को फैलँदो संक्रमण चुनौतीका कारण ओडिसा ...

चेकमेट मेट सिरिजः तेस्रो पटकमा एफएम क्षितिज उपाधि चुम्न सफल

काठमाडौं : नेपालकै कठिन र उच्च प्रतिस्पर्धा मानिएको ‘तेस्रो चेकमेट मेट सिरिज’ अनलाईन चेसको उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले चुमेका छन्। अघिल्ला दुई संस्करणमा दोस्रो र तेस्रोमै चित्त बुझाएका एफएम क्षितिज तेस्रो पटकमा उपाधि चुम्न सफल भएका हुन्। शनिबार साँझ सम्पन्न प्रतियोगितामा क्षितिजले ११ राउन्डको खेलमा ९.५ अंक जोड्दै उपाधि चुम्न सफल भए। चौथो राउन्डको खेल धरानका प्रज्वल घिमिरेसँग गुमाएका क्षितिजले त्य...

जीवनको पहिलो कमाई २२७ रुपे

(गत हप्ताको जारी...) यहाँ अंग्रेजीको प्रसंग ‘स्किप’ गर्देको छु। पछि कुरा गरुम्ला। पहिले पत्रकारितातिरै फर्किएँ। धरानमा स्थानीयस्तरमै व्यावसायिक पत्रकारिताको प्रयास थालिएथ्यो। यसकै लागि ‘धरान टाइम्स’ प्रकाशन सुरु भएथ्यो। ‘धरान टाइम्स’ले थोरै तर स्ट्रिन्जर(अस्थायी समाचारदाता)लाई नि पैसा दिन्थ्यो। त्यो दैनिक पत्रिकाथ्यो। त्यसमा म नि जोडिएँ। त्यहीँ स्ट्रिन्जरको रुपमा। समाचार छापिए पैसा चढ्थ्यो। नत्र शुन्य। य...